Get it on Google Play
Download on the App Store

जिवन एक नाट्यशाला हो (UNK)


Bijay Mehta
एक नाट्य gautampur@online.com म गलत हुनसक्छु, त्यो मलाई थाहा छ, तर किन बार बार साध्य सिद्द भईरहन्छ, उनीहरू प्रेम गरिरहेछन्, या नाट्य साध्य सिद्द गरिरहेछन्, त्यो जान्न मलाई रहर छ । जे देखेँ, जे भोगेँ, अरूले जे देख्छन्, जे भोग्छन, त्यहि लेखेँ, जो देखिरहेछौ, त्यो रङ्गमञ्च हो, म भूपु कलाकार हुँ, बर्षअघि त्यो रङ्गमञ्च फुस्रो र सुकेको थियो, अहिले त्यो हरियो छ, फरक यत्ति हो, पोहोर भर्खर जुँगाको रेखी बसेको कलाकार, म थिँए, आज त्यहाँ जुँगामुठ्ठे छ तर त्यहाँ रत्तिभर फरक छैन, त्यो ओठको हाँसो, अनी लाली’मा । बर्षैपिच्छे फेरीने कलाकारहरू, सदाबहार नायीकाहरू, फुस्रीदै हरियाली छर्ने रङगमञ्चहरू, म उत्सुक छु जान्न, के यो नाटक हो ? म प्रतिक्षामा छु, अर्को श्रृङ्खलाको, अर्को बसन्तको, अनी अर्को कलाकारको, जहाँ यो प्रेम नभएर, नाटक सिद्द हुन्छ, र पर्दा खस्छ ।
READ ON NEW WEBSITE

Chapters